सूचना। सूचना। सूचना ।।। सिम्ताली एकता समाज बाँकेको मिति २०८२ साल बैशाख ५ गते विहान ११:०० बजे शुक्रबारका दिन संस्थाको कार्यालयमा कार्यसमिति, सल्लाहकार समिति र आजिवन सदस्यहरुको बैठक बस्ने भएकोले यसै सूचनालाई आधारमानि उपस्थित भैइदिनका लागि हार्दिक अनुरोध गर्दछु । अध्यक्ष ढाल बहादुर मल्ल (सन्दीप) सिम्ताली एकता समाज बांके
सूचना। | Admin
२०७९/०८/०१ | Admin
२०७९/०४/०१ | Admin
२०७९/०३/२७ | Admin
२०७९/०५/०३ | Admin
२०७९/०६/१० | Admin
2079-04-23 | Admin